सूचना ! श्रद्धेय अभिभावकज्यू, नमस्कार । समस्त मानव जगतलाई नै आक्रान्त पारिरहेको COVID-19 र यसले निम्त्याएको विषम परिस्थितिबाट हामी सबै गुज्रिरहेको तीतो यथार्थलाई हृदयङ्गम गर्दै पूर्व निर्धारित कार्यक्रम अनुसार वार्षिक परीक्षाको नतिजा प्रकाशन यही चैत्र २७ गते बिहीबार हुने भनिएकोमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ। यसबाट…